२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान गर्दिन : कलाकार दिपकराज गिरि

६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान गर्दिन : कलाकार दिपकराज गिरि

काठमाडौं । अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अभिनेता गिरीले ६० वर्ष कटेकालाई मतदान नगर्ने बताएका हुन् ।

दीपक लेख्छन्, ‘सबै फूल गुलाफ हुँदैनन् । सबै स्वतन्त्र बालेन हुँदैनन् । आफ्नो भोट खेर फाल्दिनँ । ६० कटेकालाई हाल्दै हाल्दिनँ ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार