२०८३ साउन २९ गते शुक्रवार | August 14, 2026
Toggle navigation
गृह पृष्ठ
समाचार
राजनीति
अर्थ
अर्थ समाचार
विकास
खेलकुद
देश
प्रदेश १
मधेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
मनोरञ्जन
कला
चलचित्र
भिडियो
जीवनशैली
रोचक खबर
लेख/विचार
लेख
विचार
साहित्य/ब्लग
धर्म/संस्कृति
राशिफल
शिक्षा
विविध
Notice and Job Vacancy
गृहपृष्ठ
गजल
गजल
असोज १६, २०७७ |
उदयमान |
तिलोत्तमा |
एकैछिनको बेहोसीले रुनि गरायो
सफलताको यात्रा छैन खुनी गरायो!!
हतारको फैसला ठेस लाग्यो नराम्ररी
म आँखाको फोहोर उलाइ गुनी बनायो!!
सप्रदो या बिग्रदो केही सुइँको नपाउँदा
मेरो जीवन मसानघाटको धुनी बनायो!!
संसार जित्ने हतियार हो माया भन्थे कोहि
यहि मायाले मलाइ ऋषि मुनि बनायो!!
ताक परे तिवारी नत्र सबै गोतामे हुन
नमेटिने खत ललाट्मा जुनि जुनि बनायो!!
– एक्लो प्रितम खड्का
पछिल्लाे -
रिडि रुद्रबेणि सडकखण्ड एक हप्ता देखी अवरुद्ध
अघिल्लाे -
प्रदेश ५ राजधानी दाङ सार्ने प्रस्ताब आएसंगै बुटवलमा विरोध प्रदर्शन
प्रतिकृया दिनुहोस्
सम्बन्धित शीर्षकहरु
के बिराएको रहेछु मैले…..
कविता – आत्महत्या
पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक सत्ता संघर्ष– ३० वर्षमा २८ सरकारका नालिबेलीको काठमाडौमा विमोचन
उपन्यासकार मालिका केशरीलाई उत्कृष्ट साहित्य पुरस्कार
स्वार्थी नसम्झ
“शिर्षक बिनाको कविता”
ताजा
लाेकप्रिय
नेपालले बहराइनसँग भदौ १५ गते पहिलो खेल खेल्दै एसीसी प्रिमियर कप सुरुवात गर्ने
दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि सुर्खेतमा हुने
समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएँ : शेरबहादुर देउवा
गीत–सङ्गीतमा तीजको माहोल सुरु “मै नाच्छु छमछमी” गीतले दर्शकको मन जित्दै
लायन्स क्लब अफ तिलोत्तमा स्टार्सद्वारा भुल्के माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
अरु समाचार

ताजा समाचार

गीतकार डा. भट्टराईको केहि दिन अघि सार्बजनिक “हिसाब बराबर” गीतले दर्शक श्रोताको मन जित्दै
श्री भुल्के माध्यमिक विद्यालयको ३९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज
बैंक खाताबाट कारोबारको महत्व : आधुनिक अर्थतन्त्रको आधार
पश्चिम एसियामा जारी द्वन्द्वका कारण देखिएका अन्तर्राष्ट्रिय प्रभाव अध्ययन गर्न सरकारद्वारा मन्त्रीस्तरीय कार्यदल गठन