२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ नेपाली साहित्यमा प्रिय बन्दै गएको झर चित्रमा पनि यसरी प्रस्तुत गर्न सकिन्छ

नेपाली साहित्यमा प्रिय बन्दै गएको झर चित्रमा पनि यसरी प्रस्तुत गर्न सकिन्छ

आफ्नै प्रतिबिम्ब देखि; झुक्किएको हो कि,

कस्तो भएँ कुन्नि भनि; मस्किएको हो कि ?

 

चित्र झर

कुनै वस्तु, घटना वा अनुभुतिलाई आकर्षक एवम् जीवन्त रूपमा काव्यिक प्रस्तुति दिनको लागि चित्र झर उपर्युक्त माध्यम हो । साथै झर, शिर्षक विहीन सुक्ष्म रचना भएकोले कहिलेकाहीँ अभिव्यक्तिलाई स्पष्ट पार्न कठिन हुने अवस्थामा चित्र झरले प्रभावकारी तरिकाले भावलाई दर्शाउन सक्छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार