गृहपृष्ठ श्रिधर र पार्बतिको सोल्टिना गित सार्बजानिक
श्रिधर र पार्बतिको सोल्टिना गित सार्बजानिक
पछिल्लो समयका चर्चित गायक,सर्जक,हास्यकलाकार श्रिधर अधिकारीको सोल्टिना नामक गित बजारमा आएको छ ,तिजमा टिकटक मार्फत चर्चा बटुलेका श्रिधर अहिले फेरि नयाँ गित बजारमा ल्यएका हुन ।
जस्मा स्वर श्रिधर र स्काई आईडल कि बिजेता पार्बति आचार्यको रहेको छ भने ,गितको शब्द संगित श्रिधर ले नै गरेको हुन ,गितमा चर्चित मोडल सुमन पैडेल,सनम काउचा मगर,रोशन नेपालि,मनिसा ज्ञवालि,प्रकृति श्रेष्ठको अभिन्य देखन पाईनेछ,जसमा योगेस शाक्यको छायाँकन,रहेको गितमा दिपक श्रेष्ठले निर्देशन गरेका छन्।





