गृहपृष्ठ ग्रीनलाइफको IPO बाडफाड कहिले हुदैछ ? हेर्नुहोस।
ग्रीनलाइफको IPO बाडफाड कहिले हुदैछ ? हेर्नुहोस।
ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) आगामी साता बाँडफाँड हुने भएको छ ।
विक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार आवेदन रुजु गर्ने काम अन्तिम चरणमा पुगेकोले यो काम सकिएपछि अन्तिम तथ्यांक नियामक निकायलाई जानकारी गराई प्रि-अलोटमेन्ट गरिनेछ ।
सम्भवतः आगामी बुधबारसम्म आइपीओ बाँडफाँड गर्ने गरी तयारी भइरहेको क्यापिटलले जनाएको छ ।
स्रोत : क्लाउड पत्रिका





