गृहपृष्ठ राष्ट्र बैंकले गर्यो सिभिल लघुवित्तको लाभांश स्वीकृत, नगद र बोनस कति ? हेर्नुहोस
राष्ट्र बैंकले गर्यो सिभिल लघुवित्तको लाभांश स्वीकृत, नगद र बोनस कति ? हेर्नुहोस
फागुन ४, २०७७ |
Reporter |
काठमाडौं |
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।
कम्पनीको गत पुस २७ गते सञ्चालक समितिको बैठकले निर्णय गरेको ३ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लाभांश राष्ट बैंकले स्वीकृत गरेको हो