२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ सेयर बजार मापक नेप्से परिसूचक आज १.८५ अंकले वृद्धि

सेयर बजार मापक नेप्से परिसूचक आज १.८५ अंकले वृद्धि

काठमाडौँ । सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज सेयर बजारमा सामान्य सुधार हुँदै १.८५ अंकले वृद्धि भएको हो । २०५४.९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ ।

उक्त कारोबारको संख्या आइतबार र मंगलबारको तुलनामा कमी हो । आइतबार २ अर्ब माथि र सोमबार करिब पौने २ अर्बको कारोबार भएको थियो । तर, मंगलबार कारोबार रकममा ओरालो लागेको सेयर बजारमा ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच भएको छ । १८६ कम्पनीको सेयर कारोबार हुँदा १०४ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्ये स्थिर छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार