२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ ई–सेवाको आईपीओ ल्याउने तयारी! कहिले होला निष्काशन?

ई–सेवाको आईपीओ ल्याउने तयारी! कहिले होला निष्काशन?

नेपालको भुक्तानी सेवाप्रदायकको रुपमा पायोनियर ई–सेवालेपनि आईपीओ ल्याउने तयारी गरेको छ । खासगरी कम्पनीले २०२५ सम्म सर्वसाधारणका लागी शेयर जारी गरिसक्ने बताएको हो ।

कम्पनीका संस्थापक विश्वास ढकालले प्रक्रियागत रुपमा इसेवाले अब सर्वसाधारणको लागि सेयर जारी गर्न छलफल प्रत्रिया अघि बढाइसकेको बताएका हुन । यी कम्पनी बाहेक प्रभु डिजिटल, सुविसु केबल नेटपनि प्रक्रियामै रहेका छन् ।

प्रभु डिजिटलपनि पब्लिक कम्पनीमा गइसकेको छ भने सुबिसु कम्पनी रजिष्ट्रार कार्यालय मार्फत प्रक्रियामा रहेको छ । स्रोत:’- merolagani

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार