गृहपृष्ठ हेर्नुहोस, वल्ड्रलिङ्कको आईपिओ कहिले आउला? यस्तो छ तयारी
हेर्नुहोस, वल्ड्रलिङ्कको आईपिओ कहिले आउला? यस्तो छ तयारी
२५ औं वार्षिक उत्सव मनाउदै वल्ड्रलिङ्कले आईपिओ ल्याउने घोषणा गरेको थियो।
नेपालकै तेस्रो ठूलो दूरसञ्चार कम्पनी वल्ड्रलिङ्कले गत केहि महिना अगाडी २५ औं वार्षिक उत्सव मनाउदै आईपीओ ल्याउने घोषणा गरेको थियो । वल्ड्रलिङ्कले आईपिओ निष्काशन गर्न गृहकार्य सुरु गरेको छ ।
कम्पनीका अध्यक्ष दिलिप अग्रवालले आईपीओका लागी कम्पनीले गृहकार्य सुरु गरेको र यसबारे नियामकसँग पनि समन्वय भइरहेको बताएका छन् । ‘हामी तत्कालै आईपीओ ल्याउने अवस्थामा छैनौं, भर्खर गृहकार्य हुँदैछ समय लाग्छ’ ।
कुन मोडलमा कति ल्याउने भन्ने विषय अहिले प्रारम्भिक चरणमा नै रहेको अग्रवालले बताए।












