गृहपृष्ठ भोली ग्रीन लाइफको IPO बाड्फाड हुदै , तपाइलाइ कति कित्ता पर्यो यसरि हेर्नुहोस
भोली ग्रीन लाइफको IPO बाड्फाड हुदै , तपाइलाइ कति कित्ता पर्यो यसरि हेर्नुहोस
ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ शुक्रबार हुने भएको छ । मंगलबार प्रि-अलटमेन्ट सम्पन्न भएको छ ।
कम्पनीको आईपीओमा १३ लाख २६ हजार ७७ जना आवेदकले २ अर्ब ३७ करोड ३० लाख १८ हजार रूपैयाँ बराबरको २ करोड ३७ लाख ३० हजार १ सय ८० कित्ताको लागि आवेदन परेको छ । यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले मात्र सेयर हात पार्नेछन् भने बाँकी १० लाख ९ सय भन्दा धेरै जनाकाे हात खाली हुनेछ । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ७.३० गुणा धेरै हो । माग भन्दा धेरै आवेदन परेकोले उक्त आईपीओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ ।
भोलि नतिजा प्रकासन भएपछी तपाइले तल दिएको लिंकबाट आफुलाई परेको नपरेको हेर्न सक्नु हुन्छ।
मेरो शेयर बाहेक तल दिएका साइटबाट आफ्नो नतिजा हेर्न सक्नु हुन्छ।





