२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ आज नेपाल इन्फ्रास्ट्रक्चरको करिब ५० करोडको शेयर कारोबार , कति पुग्यो त शेयरको मूल्य?

आज नेपाल इन्फ्रास्ट्रक्चरको करिब ५० करोडको शेयर कारोबार , कति पुग्यो त शेयरको मूल्य?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर कारोबारको पाचौ दिनमा कम्पनीको ५० करोड ८१ लाख ७८ हजार १६१ बराबरको शेयर कारोबार भएको हो ।

आइतवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको कम्पनीको मूल्य भने निरन्तर सर्किट लेभलमै बढीरहेको छ।

प्रतिकित्ता रू. ५२१ देखि खुलेको निफ्राको शेयर मूल्य बिहिबार सर्वाधिक ९ दशमलव ८६ प्रतिशत बढेर रू. ५४६ पुगेको छ । कम्पनीको आज ९ लाख ३२ हजार ३६६ कित्ता शेयर कारोबार भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार