२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ त्रिविद्धारा नतिजा सार्बजनिक ( नतिजा सहित )

त्रिविद्धारा नतिजा सार्बजनिक ( नतिजा सहित )

काठमाडौ । त्रिभुवन विश्वविद्यालय विभिन्न परीक्षाको नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालय कीर्तिपुर काठमाडौले विभिन्न परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालयबाट मिति २०७८ चैत्र १३ गते देखि सञ्चालन भएको Bachelor of Information Management (BIM) कार्यक्रमको दोश्रो पुनः परीक्षा –२०२२ को परीक्षाफल प्रकाशित भएको छ ।
परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको सूचनामा उल्लेख छ ।

यसैगरी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालयबाट मिति २०७८ चैत्र १३ गते देखि सञ्चालन भएको Bachelor of Business Administration (BBA) कार्यक्रमको दोश्रो सत्र पुनः परीक्षा –२०२२ को परीक्षाफल प्रकाशित भएको छ ।

परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको सूचनामा उल्लेख छ ।

यसैगरी व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालयबाट मिति २०७८ चैत्र १३ गते देखि सञ्चालन भएको Bachelor of Business Administration (BBA) कार्यक्रमको दोश्रो सत्र पुनः परीक्षा र व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालयबाट मिति २०७८ चैत्र १३ गते देखि सञ्चालन भएको Bachelor of Information Management (BIM) कार्यक्रमको दोश्रो पुनः परीक्षा –२०२२ को परीक्षा मा अनुत्तीर्ण भएका परीक्षार्थीहरुले परीक्षा फारम भर्न सक्ने सूचना प्रकाशित भएको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार