२०८३ असार ११ गते बिहीवार | June 25, 2026
Toggle navigation
गृह पृष्ठ
समाचार
राजनीति
अर्थ
अर्थ समाचार
विकास
खेलकुद
देश
प्रदेश १
मधेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
मनोरञ्जन
कला
चलचित्र
भिडियो
जीवनशैली
रोचक खबर
लेख/विचार
लेख
विचार
साहित्य/ब्लग
धर्म/संस्कृति
राशिफल
शिक्षा
विविध
Notice and Job Vacancy
गृहपृष्ठ
पुष्पा सायराका दश झर
पुष्पा सायराका दश झर
असोज २१, २०७७ |
उदयमान |
|
१. एक झर पानी पर्यो
बिरुवाले पात जोड्यो ।
२. कलिला धानका विरुवा
कुलो सुनेर रौसिए ।
३. पोखरीमा तैरदैँ नुहाईन् हंसिनी
लहरिँदै पछि लागे तिनका संगिनी ।
४. चन्द्रमाको स्निग्ध कान्ति
ठोकियो जलधीभरी ।
५. गाँस काटेर खुवाएको खाना
आमाको मायाँको अलौकिक् नमुना ।
६. सलक्क कपाल छोई गयो
बतासले मन् पगालि गयो ।
७. तिमी हारेको मन पर्दैन भन्छन् बाबु
जितेर बाबुलाई रुवाउँछ छोरो धुरु धुरु ।
८. सबैका कुरा सुन्न पाउन
पछाडी बसेँ म त ।
९. राष्ट्रको गरिमा रहुन्
सबैका ह्दयमा ।
१०. बिचराको परिश्रम
ठूलाको तेर्सा नजर ।
– पुस्पा सायरा
– बिराटनगर ।
पछिल्लाे -
मेडिकल माफियाको आतंकले फेरि एक सामान्य व्यक्तिको मुत्य भएको आरोप : छानबिन गर्न परिवारजनको माग
अघिल्लाे -
आजको राशिफल २०७७ असोज २२
प्रतिकृया दिनुहोस्
सम्बन्धित शीर्षकहरु
गीतकार डा. भट्टराईको केहि दिन अघि सार्बजनिक “हिसाब बराबर” गीतले दर्शक श्रोताको मन जित्दै
सुजन क्षेत्रीको शब्द रहेको “काँचो बास माथि” गीतले दर्शकको मन जित्दै
लोकप्रिय गायक तथा सङ्गीतकार नरेन्द्र प्यासीको आवाजमा “मेरो नाम लिने ओठले” गीत सार्बजनिक
डा. बिष्णु मुर्ती भट्टराईको “झरे आशु” गीत सार्बजनिक
चलचित्र ‘ऊनको स्वीटर’ टोली मोफसलमा — बुटवलमा दर्शक भेट
सन्जिला सुमित्राको निर्देशन रहेको “गुलेली तन्कियो“ बोलको तीज गीतले दर्शक श्रोताको मन जित्दै
ताजा
लाेकप्रिय
अरु समाचार
अरु समाचार
ताजा समाचार
गीतकार डा. भट्टराईको केहि दिन अघि सार्बजनिक “हिसाब बराबर” गीतले दर्शक श्रोताको मन जित्दै
श्री भुल्के माध्यमिक विद्यालयको ३९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज
बैंक खाताबाट कारोबारको महत्व : आधुनिक अर्थतन्त्रको आधार
पश्चिम एसियामा जारी द्वन्द्वका कारण देखिएका अन्तर्राष्ट्रिय प्रभाव अध्ययन गर्न सरकारद्वारा मन्त्रीस्तरीय कार्यदल गठन
नेपालमा बैंकिङ प्रणालीको सुरुवातदेखि अहिलेको अवस्था
स्वस्थानी व्रत आजदेखि प्रारम्भ, किन बसिन्छ ब्रत ?
सुजन क्षेत्रीको शब्द रहेको “काँचो बास माथि” गीतले दर्शकको मन जित्दै
यस्तो रहनेछ आज देशभरको मौसमी अवस्था
यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर