२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ हेर्नुहोस दी भ्वाइस अफ नेपालमा अन्तिम ४ मा, को को पुगे ?

हेर्नुहोस दी भ्वाइस अफ नेपालमा अन्तिम ४ मा, को को पुगे ?

दी भ्वाइस अफ नेपाल अन्तिम चार जना छानिएका छन् । जसमा टीम दीपबाट आर्यान तामाङ, टीम राजुबाट तारा श्रीषमगर, टीम तृष्णाबाट ज्वाला राई र टीम प्रमोदबाट किरण गजमेर टप फोरमा छानिएका हुन् ।

टीम दीपबाट गोविन्द पुन, टीम राजुबाट सोनाम शेर्पा, टीम तृष्णाबाट अफ्रिता खड्की र टीम प्रमोदबाट रवीन गहतराज बाहिरिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार