२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ गणेश अधिकारीको आवाजमा रहेको ‘ओई साईली’ गीतले दर्शकको मन जित्दै (भिडियो सहित)

गणेश अधिकारीको आवाजमा रहेको ‘ओई साईली’ गीतले दर्शकको मन जित्दै (भिडियो सहित)

सुमन ढकाल,काठमाडौं । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त यतिबेला करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र धेरै माया पाइरहेका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ । माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन् ।

यतिबेला, गणेश अधिकारी र संगित राना मगरको नयाँ गीत ओई साईली ‘घरको आगन’ दिपिका म्युजिकको युटुव च्यानलबाट बजारमा आएर चर्चा पाइरहेको छ । दिपक कंडेलको शब्दमा गणेश अधिकारीको लय रहेको छ भने बिजय पुन मगर,दिब्या न्यौपाने र बिना बिस्वकर्माको अभिनय रहेको भिडियोलाइ काजिश श्रेष्ठले निर्देशन गेरेका हुन् ।

हेरौ पुरा भिडियो :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार