२०८३ असोज १३ गते मंगलवार | September 29, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय ८९ पिसिआर परीक्षणका क्रममा ४ जना र ८ सय २८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण बुधबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ११ जना निको भएका छन् । हाल नेपालमा १ सय २८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार