गृहपृष्ठ ज्योति विकास बैंकले माग्यो यति ठुलो संख्यामा कर्मचारी, यसरी दिनुहोस् आवेदन
ज्योति विकास बैंकले माग्यो यति ठुलो संख्यामा कर्मचारी, यसरी दिनुहोस् आवेदन
ज्योति विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले बैंकएल जुनियर असिस्टेन्ट पदका लागी २२ बटा जिल्लाका लागी कर्मचारी माग गरेको हो ।
व्यवस्थापन संकायमा स्नातक तह उत्तिर्ण गरेका वा सो भन्दा माथीको शैक्षिक याग्यता भएकाले आबेदन दिन सक्नेछन् । बैंकले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकलाई जुन १७ सम्ममा दरखास्त दिन आह्वान गरेको छ ।







