२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ यी ५ सपना जिवनमा सफलता चाहनुन्छ भने कसैलाइ नसुनाउनाइ हेर्नुहोस्!

यी ५ सपना जिवनमा सफलता चाहनुन्छ भने कसैलाइ नसुनाउनाइ हेर्नुहोस्!

यी ५ सपना जिवनमा सफलता चाहनुन्छ भने कसैलाइ नसुनाउनाइ हेर्नुहोस्!

हामीले देख्ने प्रत्येक सपनामा कुनै न कुनै कुराको अर्थ लुकेको हुन्छ । तर, कतिपयले ती सपना विर्सन्छन् भने कतिपयले विहान सुनाउने गर्दछन् । तर आफुले देखेका केही यस्ता सपनाहरु सुनाउन नहुने ज्योतिषीहरुले बताएका छन् । जसले तपाईको जीवन परिवर्तन गरिदिन्छ।

सपनीमा सर्प देखेमा पनि कसैलाई नभन्नुहोस् । सर्पलाई नाग देवता मानिन्छ । यो तपाईका लागि अति नै  शुभ हुन्छ । सपनीमा बलिरहेको दियो, वा देवी देवता प्रकट भएको देखियो भने यो पनि नसुनाउनुहोस् ।

यदि तपाईले आफैलाई मृत अवस्थामा सपनामा देख्नु हुन्छ भने  कसैलाई नसुनाउनुहोस्। किनभने यो तपाईको लागी शुभ हो । यदि सपनामा कतै हराभरा बगैचा र रुखभरी फल देखेमा पनि शुभ हुन्छ  । यो पनि कसैलाई नसुनाउनुहोस् ।

सपनीमा सानो माछा खाएको देख्नुभयो भने पनि भुलेर पनि कसैलाई नभन्नुहोस् । किनभने माछालाई देवताको प्रतिक मानिन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार