२०८३ भदौ २ गते मंगलवार | August 18, 2026

गृहपृष्ठ लोक सेवा आयोगले खुलायो जागिर यसरी दिनुहोस् आवेदन (हेर्नुहोस्)

लोक सेवा आयोगले खुलायो जागिर यसरी दिनुहोस् आवेदन (हेर्नुहोस्)

लोक सेवा आयोगले स्वास्थ्यतर्फ विभिन्न पदमा ९६ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। आयोगले आज (बुधबार) जारी गरेको सूचनाअनुसार स्वास्थ्यका ७ र ८औं तहमा विभिन्न पदका लागि ९६ जना माग गरिएको हो। 

खुला, सामावेशी र आन्तरिक प्रतिस्पर्धामार्फत उक्त पदपूर्ति गरिने लोक सेवा आयोगले उल्लेख गरेको छ। 

मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिस्ट, फिजियोथेरापिस्टलगायत पदमा कर्मचारी भर्नाका लागि विज्ञापन गरिएको हो। 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार