२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ दुई समूहबीच छुरा हानाहान, एक युवकको मृ’त्यु

दुई समूहबीच छुरा हानाहान, एक युवकको मृ’त्यु

सिरहा, ४ पुस।  सिरहाको गोलबजार नगरपालिका- ६ मा दुई समूहबीच भएको छु’रा हा’नाहा’नमा परि एक युवकको मृ’त्यु भएको छ । एक जना घा’इते भएका छन् ।

छु’रा प्र’हा’रबाट घा’इते भएका गोलबजार नपा ६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका ९ मा रहेको आरके मेरिसिटी अस्पताल पुर्‍याए पनि उनको मृ’त्यु भएको अस्पतालले जनाएको छ ।

घा’इ’ते सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उप’चार भइरहेको छ ।

प्र’ह’रीले दुई समूहबीच झडप भएको र घा’इते भएको जनाए पनि घटनाबारे अझै विस्तृत विवरण आइनसकेको जनाएको छ । घ’ट’नामा संलग्नहरुको खोजी भइरहेको छ । न्युज कारखाना

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार