२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशमा सम्पन्न तेश्रो साधारण सभा एवं प्रथम अधिवेशनबाट अध्यक्षमा अमृता अनमोल चयन

सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशमा सम्पन्न तेश्रो साधारण सभा एवं प्रथम अधिवेशनबाट अध्यक्षमा अमृता अनमोल चयन

बुटवल । सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयन भएको छ । बुटवलमा सम्पन्न तेश्रो साधारण सभा एवं प्रथम अधिवेशनबाट अध्यक्षमा अमृता अनमोल चयन भएकी छन् ।

उपाध्यक्षमा रुपा गहतराज, महासचिबमा मेनका चौधरी, सचिवमा माया केसी, कोषाध्यक्षमा उषाकिरण पन्त चयन भए ।

सदस्यहरुमा गीता ज्ञवाली, रेनुका गिरी, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु खनाल, सरिता चौधरी र रिया बस्नेत लगायत सर्वसम्मत चयन भएका छन् ।

महासचिव पदमा भने सहमति नजुटेपछि मतदान भएको हो । २४ मतदाता मध्ये मेनकाले १४ मत पाएर विजयी भइन् भने प्रतिस्प्रर्धी उम्मेदवारले ९ मत पाइन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार