२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ राजर्षिजनक विश्वविद्यालयले माग्यो लेखा सहायकदेखि प्राविधिक अधिकृतसम्म

राजर्षिजनक विश्वविद्यालयले माग्यो लेखा सहायकदेखि प्राविधिक अधिकृतसम्म

काठमाडौं, ५ पुस। राजर्षिजनक विश्वविद्यालय सेवा आयोगले कर्मचारी भर्नाका लागि  दरखास्त आह्वान गरेको छ ।

विभिन्न १३ पदका लागि स्थायी पदपूर्ति गर्न आयोगले विज्ञापन आह्वान गरेको हो । विश्वविद्यालयले प्राविधिक अधिकृत, लेखा अधिकृत, शाखा अधिकृत, मुख्य प्राविधिक सहायक (कम्युटर, आइटी र एमएलटी), मुख्य कार्यालय सहायक, मुख्य लेखा सहायक, कार्यालय सहायक, लेखा सहायक र ल्याब ब्वाईका लागि विज्ञापन आह्वान गरेको हो ।

योग्यता पुगेका व्यक्तिले ९ माघसम्म नियमित शुल्क र १६ माघसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार