२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ त्रिविद्वारा परीक्षा सम्बन्धी अत्यन्त महत्वपूर्ण सूचना जारी (सूचना सहित)

त्रिविद्वारा परीक्षा सम्बन्धी अत्यन्त महत्वपूर्ण सूचना जारी (सूचना सहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्थगन गरियका परीक्षा सम्बन्धी सूचना जारी गरेको छ । ओमिक्रोन भाइरसका  फैलिए पछि पुर्व निर्धारित परीक्षा स्थगन गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयले सूचना जारी गर्दै स्थगन भएका परीक्षाहरु फाल्गुन ४ गतेबाट संचालन गरिने कुरा जानकारी दिएको छ ।

यस्तो छ सूचना :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार