गृहपृष्ठ लाेकप्रिय समाचार
नयाँदिल्ली । वायु प्रदूषण बढेपछि दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बुधबार यस्तो घोषणा गरेका हुन् । त्यस्तै, दिल्लीमा २१ नोभेम्बरसम्म सम्पूर्ण निर्माण कार्य नगर्न भनिएको छ । तर, यातायात र...
हेटौंडा : त्रिभुवन विश्वविद्यालय अन्तर्गत ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) संकायको पाँचौं सेमेष्टरको परीक्षामा मकवानपुर बहुमुखी क्याम्पसकी विद्यार्थी मनिषा लुईंटेल नेपाल प्रथम भएकी छिन् । उनले बीबीएम संकायको पाँचौं सेमेष्टरमा ३.९ सिजिपिए प्राप्त गर्दै नेपाल प्रथम भएकी हुन् । त्यस्तै...
काठमाडौं । अस्थायी शिक्षक र दरबन्दी मिलानको समस्याबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ठूलो घोषणा गरेका छन् । उनले अस्थायी र करार शिक्षकको व्यवस्थापन तथा दरबन्दी मिलान लगायत अल्झेर बसेका शिक्षा क्षेत्रका समस्या समाधानका लागि काम अगाडि बढाइने...
काठमाडौं/२६ मंसिर शिक्षक सेवा आयोगले आफ्नो वार्षिक कार्यतालिका अनुसार अबको तीन दिनभित्र शिक्षक पदपुर्तिकको खुला विज्ञापन गर्ने भएको छ । कार्यतालिका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन गर्न लागेको हो । सूचना अधिकारी सुदर्शन मरहट्टाले...
ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) आगामी साता बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार आवेदन रुजु गर्ने काम अन्तिम चरणमा पुगेकोले यो काम सकिएपछि अन्तिम तथ्यांक नियामक निकायलाई जानकारी गराई प्रि-अलोटमेन्ट गरिनेछ । सम्भवतः आगामी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिविले चार वर्षे बीबीएस पहिलो वर्ष (२०७८) को नतिजा प्रकाशित गरेको हो । 4Years BBS 1st Year-2078 को नतिजा www.tuexam.edu.np वा एनटिसी बाट ३३६२४ मा 4BBS Symbol No. टाइप गरी एसएमएस...
काठमाडौँ। चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट बनेका छन् । सार्वजनिक भएको नतिजाअनुसार २ सय पूर्णांकमा झाले १ सय ८६ अंक प्राप्त गरेका छन् । उत्कृष्ट अंक हासिल गरेसँगै झाले चिकित्सा शिक्षा अध्ययनका निम्ति...
नेपाल टेलिकमले विभिन्न पदमा २७० जना कर्मचारी मागेको छ। १० कक्षा, एसइइ देखि मास्टर्स सम्म योग्यता भएकाले आवेदन दिन सक्ने व्सवस्था सुचनामा उल्लेख गरिएको छ। हेर्नुहोस् : यो पनि पढ्नुहोस : शिक्षक सेवा आयोगले बिज्ञापन खुलाउदै शिक्षक सेवा आयोगले स्थायी...
काठमाडौं/२८ मंसिर–शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन गरेको छ । माध्यामिक तहको १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो । आयोगको अनुसार पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र...
काठमाडौँ,२८,कार्तिक । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगलाई व्यावस्थित गर्नका लागि लामो समयको अभ्यास पछि कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने र सामान्य...



