गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाण्डौ। नयाँ शिक्षकको पदपूर्तिका लागि विज्ञापन आह्वान गर्नुअगावै शिक्षक सेवा आयोगले विभिन्न तहका विषय समेटेर नयाँ पाठ्यक्रम प्रकाशन गरी तयारीमा रहेकाहरुलाई सहजीकरण गरेको छ । नमुना प्रश्नपत्रसहित आयोगले विज्ञापन खोल्ने तयारी गर्दैगर्दा पाठ्यक्रम सार्वजनिक गरेको हो । परीक्षाको तयारीमा रहेकाहरुलाई...
काठमाण्डौ। त्रि वि ले जरुरी सुचना निकालेको छ। स्नातकोत्तर तह (MA)को Re-Entrance प्रवेश परीक्षाको केन्द्र सम्बन्धी सूचना ! हेर्नुहोस्: यो पनि: यस्ता व्यक्ती विदेश जान नपाउने: चितवन रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित...
बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । ८२ जनाकाे पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा काेराेना पुष्टि भएकाे नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए । दुई...
काठमाडाैं । सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै सामुदायिक विद्यालयका शिक्षक र प्रदेश र स्थानीय तहका कर्मचारीका लागि सो...
महिला लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिन एकदिन म्याद थप गरेकाे छ । संस्थाले निष्कासन तथा बिक्रि खुल्ला गरेको ४ लाख कित्ता आईपीओमा भोली 'बुधबार'सम्म आवेदन दिन सकिने भएको हाे । माघ ३० गतेदेखि निष्कासन तथा बिक्रि खुल्ला गरेको आईपीओमा...
काठमाण्डौ। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्न रहने बताएका छन् । शुक्रवार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आमुल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने...
ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ आज बाडफाड भएको छ । बिक्रि प्रबंदकले आज बिहान ९:३० मा गोलाप्रथा बाट बाडफाड सम्पन्न गरेको हो। भाग्यमानी २ जनाले ११ कित्ताका दरले आइपियो पार्न सफल भएका छन्। उक्त साधारण शेयरको मंगलबार...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्वारा व्यवस्थापन संकाय BBM, BBA, BHM, BTTM & BIM 5th semester को Re-Totalling को नतिजा प्रकाशित गरेको छ । हेर्नुहोस् नतिजा : ...
सत्तारूढ दल नेकपा एमालेभित्रको सत्तासंघर्ष अन्तिम अवस्थामा पुग्दा नेता माधवकुमार नेपाल समूहका सांसदहरु राजीनामाका लागि तयारी अवस्थामा छन् । राजीनामा दिनैपरे माधव नेपाल समूहका ३३ सांसद हस्ताक्षरसहित तयारी अवस्थामा छन् । राजीनामा दिन तयार भएकामध्ये २२ जना प्रत्यक्ष निर्वाचित हुन्...
नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले अध्यक्ष केपी शर्मा ओलीले घोषणा नगरेपनि पार्टी विभाजन भएको स्पष्ट पारेका छन् । उनले भने,‘केपी शर्मा ओलीले डिक्लेर नगरेपनि पार्टी त विभाजन भैसक्यो । केपी शर्मा ओली आँफैले एमाले विभाजन भएको संकेत...



