गृहपृष्ठ लाेकप्रिय समाचार
हरेक राष्ट्रले आ-आफ्नो देश अनुकुल संबिधान निर्माण गरेको हुन्छ । जसले देश र जनताको हितका लागी निती र कानुनलाई दस्ताबेजिकरण गरेर राखेको हुन्छ । जसलाई देशका प्रजा देखि राज्य हाँक्ने सत्तामा आसिन व्यक्तिहरु, साधारण तथा असाधारण मान्छेले कानुको परिधिभित्र...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ सघन रूपमा गर्न अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बुधबार प्रेस ब्रिफिङमार्फत् स्थानीय तहका जोखिमयुक्त स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्न अनुरोध गरेको हो। मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले...
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट बिहीबार महामन्त्रीमा निर्वाचित भएका गगन थापालाई प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) ले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । सांसदसमेत रहेका थापाले प्रतिनिधिसभामा इसीडी शिक्षक र विद्यालय...
घर कसरी चिटिक्क बनाउने रु राम्रो घर बनाउँछु भन्ने व्यक्तिले पहिलोपटक सोच्ने प्रश्न हो यो । प्राय हामी सबैजनालाई आफू बस्ने घर चिटिक्क भएको मनपर्छ । घर चिटिक्क देखाउन घरमा लगाइने रङले पनि ठूलो भूमीका निर्वाह गर्दछ । त्यसैले आज...
पोखरा । पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवी सामुदायिक विद्यालय । आइतबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल विद्यालयभित्र प्रवेश गरे । मन्त्री आउने पूर्वजानकारी नभएकाले मन्त्रीको स्वागतको तयारी पनि हुने कुरा पनि भएन । मन्त्री पौडेल विद्यालय प्रवेश गरेर सिधै...
काठमाडौँ। निजी शैक्षिक संस्थाले सरकारले हप्ताको २ दिन बिदा दिने निर्णय नमान्ने भएका छन् । सरकारले निजी शैक्षिक क्षेत्रसँग बिना कुनै छलफल र परामर्श नगरी अचानक अव्यवहारिक निर्णय गरेको उनीहरूको गुनासो छ । हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूमा मानसिक...
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारी सेवा सुविधा र जागिरमा रहने सबैका छोरा छोरीलाई अनिवार्य रुपमा सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन सरकार समक्ष माग गरेको छ । अनेरा स्ववियुले आगामी बजेटका सन्दर्भमा शिक्षा क्षेत्रमा समेटिनु...
काठमाडौँ । शिक्षक सेवा आयोगले कार्यतालिका तयार भएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले जानकारी दिएका छन् । आयोगले बिहिबार कार्यतालिका पास गरेको र आइतबारसम्म आयोगको वेबसाईडमा राखिने जनाएको हो । आयोगका प्रशासकीय प्रमुख दिनेश कुमार श्रेष्ठका अनुसार १७ हजार २ सय...
बुटवल । एमसीसी सम्झौताबिरुद्ध भोलि (फागुन ४ गते बुधबार) नेकपा लगायतका दल तथा मोर्चाद्वारा नेपाल बन्दको घोषणा गरेका छन् । सरकारले भाेलि संसदमा एमसीसी टेबुल गर्न तयारी गरेको छ । नेकपा लगायतका दल तथा मोर्चाले एमसीसी सम्झौताबिरुद्ध यसअघिपनि बिभिन्न चरणका...
पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १२ पुरानो जिल्ला बाल कल्याणको सभाहल, परासीमा ५ दिने उद्घोषण तथा भाषणकला तालिम औपचारिक रुपमा उदघाटन भइ सुरु भएको छ् । १९ गते देखी सन्चालनमा आएको तालिम एक कार्यक्रम बीच उद्दघाटन गरिएको छ ।...



