२०८३ असार २३ गते मंगलवार | July 07, 2026

गृहपृष्ठ यी १४ बैंकहरुबाट निःशुल्क आईपीओ भर्न पाइने!

यी १४ बैंकहरुबाट निःशुल्क आईपीओ भर्न पाइने!

बैंकहरुले आफ्ना ग्राहकहरुलाई सुविधा दिन र बैंकतर्फ आकर्षण बढाउनका लागि एक दर्जन बढी बैंकले निशुल्क आस्वा सेवा उपलब्ध गराउँदै आएका छन् ।

प्राथमिक शेयर निष्कासन (आईपीओ) भर्नका लागि कतै जानु पर्दैन् । पछिल्लो समय मेरो सेयर एप्लिकेसनबाटै शेयर भर्न सकिन्छ । मेरो शेयरमै कुन कम्पनीको आइपीओ खुलेको मोबाइलमा भएको मेरो शेयरको एप्लिकेसनबाट सिधै हेर्न र भर्न सकिन्छ। तर, त्यसरी मेरो सेयरबाट आईपीओ भर्दा बैंक तथा वित्तीय संस्थाले १ सय रुपैयाँदेखि निशुल्कसम्म गरेका छन् ।

हाल १४ बैंकले यो सुविधा दिदैं आएका छन् । यो सुविधा दिनेमा सिद्धार्थ बैंक, सानिमा बैंक, एनआइसी एशिया बैंक, राष्ट्रिय बाणिज्य बैंक, प्राइम,हिमालयन, ग्लोबल, सेन्चुरी कमर्शियल बैंक,बैंक अफ काठमाण्डू लिमिटेड, नेपाल बंगलादेश बैंक, एनसीसी, नबिल, मेगा रहेका छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार