गृहपृष्ठ १४ वर्षीया छोरीलाई ब’ला’त्कार गरेकोको अभि’योग बाबु प’क्राउ
१४ वर्षीया छोरीलाई ब’ला’त्कार गरेकोको अभि’योग बाबु प’क्राउ
ललितपुरको एकान्तकुनामा १४ वर्षीया किशोरीलाई ब’ला’त्कार गरेको आरोपमा झड्केलो बुवालाई प्र’हरीले प’क्राउ गरेको छ ।
महानगरीय प्र’हरी परिसर ललितपुरका अनुसार १४ वर्षीया किशोरीलाई ब’ला’त्कार गरेको आरोपमा प्र’हरीले ३९ वर्षीय पुरुषलाई प’क्राउ गरेको हो । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका घर भएका पुरुषले जेठ १८ मा छोरीलाई ब’ला’त्कार गरेको उजुरीका आधारमा उनलाई प’क्राउ गरिएको हो ।
ब’ला’त्कारको आरोप लागेका पुरुष परिवारसँग एकान्तकुनामा बस्दै आएका थिए । पत्नी, छोरा र झड्केलो छोरीसँग बस्दै आएका उनले डेरामा ब’ला’त्कार गरेको बताइएको छ ।
अहिले प्र’हरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।





