गृहपृष्ठ अर्जेन्टिनाको जित, समूहको शीर्ष स्थानमा
अर्जेन्टिनाको जित, समूहको शीर्ष स्थानमा
एजेन्सी । अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा दोस्रो जित निकालेको छ ।
मंगलबार बिहान भएको खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले दोस्रो जित निकालेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन एलेजेन्ड्रो गोमेजले निर्णायक गोल गरे ।
उनले खेलको दशौँ मिनेटमा गोल गरेका हुन् । एन्जल डी मारियाको पासमा उनले निर्णायक गोल गरे ।
यस जितसँगै समूह ‘ए’ को अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ ।

अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ ।
पाराग्वेले २ खेलमा ३ अंक जोडे





