२०८३ भदौ ३ गते बुधवार | August 19, 2026

गृहपृष्ठ नयाँ तलबमान स्वीकृत भएपछि कुन तहका कर्मचारीको तलब कति ? हेर्नुहोस

नयाँ तलबमान स्वीकृत भएपछि कुन तहका कर्मचारीको तलब कति ? हेर्नुहोस

सबै सरकारी निकायका कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यमा उल्लेख भएबमोजिमको तलबमान स्वीकृत गरेको हो ।

चालू आर्थिक वर्षका लागि बजेट वक्तव्यमार्फत प्रत्येक कर्मचारीको तलब दुई हजार रुपियाँले वृद्धि गरिएको छ ।

साउन १ देखि लागू हुने गरी सरकारले बजेटमा प्रस्तावित तलब स्वीकृत गरेको हो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार