गृहपृष्ठ बुटवलको एक होटलमा युवा-युवती मृ’त अवस्थामा फेला
बुटवलको एक होटलमा युवा-युवती मृ’त अवस्थामा फेला
बुटवल । बुटवलको एक होटलमा युवा युवती मृ’त अवस्थामा फेला परेका छन । बुटवलस्थित फुलबारीमा रहेको कारीकोट होटलको एक कोठा एक युवक र युवती मृ’त अवस्थामा फेला परेका हुन । धादिङ्ग घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृ’त फेला परेको ईलाका प्र’ह’री कार्यालय बुटवलका प्र’ह’री निरीक्षक सन्तोष घिमिरेले बताएका छन ।
प्र’ह’री निरीक्षक घिमिरेले भने; ‘युवती पलङ्गमा उत्तानो परेको अवस्थामा मृ’त फेला परेकी छन् भने युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृ’त फेला परेका छन् ।’ तन्ना र टावेलमा र’ग’त पोतिएको देखिँदा युवतीको ह’त्या गरी आफूले आ’त्माह’त्या गरेको हुन सक्ने प्रारम्भिक अनु’सन्धानले देखाएको र थप कुरा अनु’सन्धानबाट खुल्ने प्र’ह’री निरीक्षक घिमिरेले बताए ।
उनका अनुसार उनिहरु आइतबार राति त्यस होटलमा बस्न आएका थिए । उनिहरुको श’व पो’ष्ट’मार्ट’मका लागि लुम्बिनी प्रादेशिक अस्प’तालमा पठाइएको र घ’ट’नाको अनु’सन्धान चलिरहेको प्र’ह’री निरीक्षक घिमिरेको भनाई छ ।





