२०८३ जेठ १० गते आइतवार | May 24, 2026

गृहपृष्ठ आजको देशभरको मौसमी अवस्था यस्तो छ

आजको देशभरको मौसमी अवस्था यस्तो छ

काठमाडौं ।  बिहान पहाडी भेगमा बदली छ भने तराईमा हुस्सु लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। बिहीबार प्रदेश १ र गण्डकीमा आंशिक बदलीको आकलन महाशाखाले गरेको छ।

त्यसबाहेक बिहानको समयमा तराई भू-भागका केही स्थानमा हुस्सु लाग्ने गरेको छ। तर मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार