२०८३ कात्तिक २७ गते बिहीवार | November 12, 2026
Toggle navigation
गृह पृष्ठ
समाचार
राजनीति
अर्थ
अर्थ समाचार
विकास
खेलकुद
देश
प्रदेश १
मधेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
मनोरञ्जन
कला
चलचित्र
भिडियो
जीवनशैली
रोचक खबर
लेख/विचार
लेख
विचार
साहित्य/ब्लग
धर्म/संस्कृति
राशिफल
शिक्षा
विविध
Notice and Job Vacancy
गृहपृष्ठ
कविता : मेरा बा
कविता : मेरा बा
असोज १९, २०७७ |
उदयमान |
|
मेरा हजुर बाले
एक दिन मेरा बा लाई
भन्नू भाे रे,
बुझिस् फाेटाे कैलै नखिच्नु
जात जान्छ,
त्याे म्लेच्छ जातिकाे चलन ।
मेरा बा लाई नाेकरि
गरेकाे ठाउँमा भनेछ,
पण्डित् जि तपाइकाे फाेटाे,
शहर खै काँ हाे गएर
मधुराे फाेटाे बनाउनु भएछ
त्याे फाेटाे पानी फाेटाे रे ।
हजुर बाले त्याे दिन
बालाइ भन्नू भएछ,
तँ पिढि मै बस,
भित्र नपस्
बालाइ हजुर बाले नुहाउन लगाइ
जनै फेराउनु भए छ,
सून पानी छर्कि भित्र हुल्नु भएछ।
बाले मलाइ कहानी
सुनाउनु भएकाे,
म दुई वर्ष अमेरिका बसेँ।
म फर्कदा घर नजिककै
विशेष ढाेका बनाएका रहेछन्
स्वागत द्वार
मेराे स्वागत आगमन पछि
सवैले अमेरिकावाट ल्याएकाे
ओरिजनल चकलेट पान गरे ।
सवै खुशी भए, काेहिले त मुखै फाेरे
तपाईं त भाग्यमानि
मेराे पनि याे याैटा प्यूसाे ।
तपाइकै जिम्मा लगाउन चाहन्छु।
मिले सम्म उतै पढाेस,
उतैकाे पि आर वनाेस ।
– मधुसुधन प्रसाद घिमिरे
नयाँ बानेश्वर शान्ति नगर,काठमाडाै
पछिल्लाे -
शीर्ष स्थान उक्लन सन्दीप लामिछाने आबद्द दिल्ली र बैंगलोर भिड्दै
अघिल्लाे -
गुल्मीमा ट्याक्टर दुर्घटना हुदा एकजनाको मृत्यु
प्रतिकृया दिनुहोस्
सम्बन्धित शीर्षकहरु
आधुनिक युगमा दुर्गासप्तशतीको महत्त्व
गीत–सङ्गीतमा तीजको माहोल सुरु “मै नाच्छु छमछमी” गीतले दर्शकको मन जित्दै
गीतकार डा. भट्टराईको केहि दिन अघि सार्बजनिक “हिसाब बराबर” गीतले दर्शक श्रोताको मन जित्दै
सुजन क्षेत्रीको शब्द रहेको “काँचो बास माथि” गीतले दर्शकको मन जित्दै
लोकप्रिय गायक तथा सङ्गीतकार नरेन्द्र प्यासीको आवाजमा “मेरो नाम लिने ओठले” गीत सार्बजनिक
डा. बिष्णु मुर्ती भट्टराईको “झरे आशु” गीत सार्बजनिक
ताजा
लाेकप्रिय
अरु समाचार
अरु समाचार
ताजा समाचार
आधुनिक युगमा दुर्गासप्तशतीको महत्त्व
शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूको सरुवा प्रक्रियामा फेरबदल
‘साझा सवारी’ बन्यो राइडरको भविष्य सुरक्षित गर्ने नेपालकै पहिलो कम्पनी, सामाजिक सुरक्षा कोषसँग ऐतिहासिक सहकार्य
देशकै छातीमा बज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)
एकैदिन राहत कोषमा २७ संस्था तथा व्यक्तिबाट ३८ करोड ५६ लाख सहयोग
रसुवा बाढीका मृतक ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइयो
इतिहास रच्दै ‘बझाङ्गी बाघ’: रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर बने रवीन्द्र ढाँट
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छोटो अवधिमै दाताहरूबाट संकलन भयो पौने दुई अर्बभन्दा बढी राहत रकम
आज राति देशका अधिकांश भू-भागमा वर्षा र हिमपातको सम्भावना : उच्च सतर्कता अपनाउन महाशाखाको अपिल
धादिङका २८ तीर्थयात्री रसुवामा सम्पर्कविहीन : गोसाइँकुण्ड यात्रामा गएका टोली बाढीपछि बेपत्ता