२०८३ भदौ ३ गते बुधवार | August 19, 2026

गृहपृष्ठ गायक पवन परियारले ल्याए दशै विशेष गीत (भिडियो सहित)

गायक पवन परियारले ल्याए दशै विशेष गीत (भिडियो सहित)

लोक गायन क्षेत्रका कशिला जोशिला सर्जक गायक मोडल हुन् पवन परियार।बजारमा दर्जनौ भाका निकाल्दै दर्शक स्रोताको आगनमा छाईरहेका हुन्छन् परियार।

यतिबेला बडा दशैँको अवसरमा “शुभकामना” बोलको गित बजारमा सार्वजनिक गरेका छन्। गितमा स्वयम् परियारकै उत्कृष्ठ शब्द/ लय र एरेन्ज रहको देख्न सकिन्छ। भिडियोलाई जिपि म्युजिक प्रालीद्वारा बजारमा आएको भाकालाई पवन परियारको अफिसियल युटुव च्यानलबाट सर्बत्र बजारमा उपलब्ध भएको गायक परियारले बताएका छन्।

भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार