२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ सफलताको खुट्किला चढ्दै सामाजिक व्यक्तित्व मनिष अधिकारी

सफलताको खुट्किला चढ्दै सामाजिक व्यक्तित्व मनिष अधिकारी

श्री गिर्वान मा.वि, सरस्वती मन्दिरका पुर्व अध्यक्ष समाजिक ब्यक्तिव  एवम  सफल ब्यबसायी र हाम्रो सस्थालाई अगाडी बढाउन निरन्तर सल्लाह सुझाब दिनुहुने आदरणीय ब्यक्तित्व  मनिष अधिकारी ज्यु  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को रुपन्देही जिल्ला कमिटी सदस्य जस्तो गरिमामय पदमा  मनोनीत हुनुभएकोमा यस सस्थाका सम्पूर्ण कर्मचारी निकै हर्सित भएका छौ ।

निकै मिहेनती र आफ्नो कर्ममा निरन्तर लागियो भने सफलता पक्कै पाईन्छ भन्ने कुरा हजुरले पुस्टि गरिदिनुभएको छ । हजुरले चाल्नु भएका हरेक पाइलाले निरन्तर सफलता चुमी रहोस सम्पूर्ण हामी यस सस्थाका कर्मचारीको तर्फबाट यहालाई धेरै धेरै बधाई तथा शुभकामना ब्यक्त गर्दछौ ।

                         यहाको समुज्वल भबिस्यको शुभकामना

                                            गणेश गैहे

                                               एवम    

                            सम्पूर्ण  उदयमान अनलाइन परिवार

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार