२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ अष्ट्रेलिया क्रिकेट टिमले बंगलादेशको भ्रमण गर्ने

अष्ट्रेलिया क्रिकेट टिमले बंगलादेशको भ्रमण गर्ने

अष्ट्रेलिया क्रिकेट टिमले बंगलादेशको भ्रमण गर्ने भएको छ । अष्ट्रेलियाले यसै वर्ष बंगलादेशको भ्रमण गर्ने भएको हो । तर, बंगलादेश भ्रमणको मिति भने तय भएको छैन । अष्ट्रेलियाले बंगलादेशसँग टी-ट्वान्टी सिरिज खेल्नेछ ।

दुई टिमबीच टेस्ट सिरिज भने हुने छैन । अष्ट्रेलियाले बंगलादेश भ्रमणलाई टी-ट्वान्टी विश्वकपको तयारीको रुपमा लिएको छ । टी-ट्वान्टी विश्वकप २०२१ मा भारतमा हुँदैछ । अष्ट्रेलियाले सन् २०१७ पछि बंगलादेश भ्रमण गरेको छैन ।

यो पनि हेर्नुहोस : 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार