गृहपृष्ठ भर्खरै IPO निष्कासन गरेको जनरल इन्स्योरेन्सको नाफा बढ्यो , कति पुग्ला शेयर मूल्य ?
भर्खरै IPO निष्कासन गरेको जनरल इन्स्योरेन्सको नाफा बढ्यो , कति पुग्ला शेयर मूल्य ?
जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दाेश्राे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा ३ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १६० प्रतिशतले धेरै हाे । कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २८ पैसा र प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ८४ पैसा रहेकाे छ ।
कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :






