२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ कोपा अमेरिका- उद्घाटन खेलमा ब्राजिल र कोलम्बिया विजय

कोपा अमेरिका- उद्घाटन खेलमा ब्राजिल र कोलम्बिया विजय

एजेन्सी । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ ।

आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले सुखद सुरुवात गरेको हो ।

स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एक एक गोल गरे ।

साथै ,

सोमबार बिहान कोलम्बियाले इक्वेडरलाई १–० ले हराएको हो ।

कोलम्बियाको जितमा एडविन कार्डोनाले विजयी गोल गरे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार