गृहपृष्ठ नेपाल प्रहरीका ९८ सई इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस हेर्नुहोस (सूचिसहित)
नेपाल प्रहरीका ९८ सई इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस हेर्नुहोस (सूचिसहित)
नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर ) मा बढुवाका लागि सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार बिहान एक सूचना प्रकाशित गरी ९८ जना सईलाई इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस गरेको हो ।
बिहीबार साँझ बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उ-पनियम ४ को प्रावधान बमोजिम बढुवा सिफारिस गरिएको जनाएको छ ।
हेर्नुहोस् सूची :









