२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ त्रि वि द्वारा नतिजा प्रकाशन हेर्नुहोस (सुची सहित)

त्रि वि द्वारा नतिजा प्रकाशन हेर्नुहोस (सुची सहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखाले नतिजा प्रकाशित गरेको हो ।

स्नातकोत्तर तहको दोस्रो सेमेष्टरको नतिजा प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘यस संकायद्धारा २०७७ साल मंसिर/पौष महिनामा सञ्चालित स्नातकोत्तर तह दोस्रो सेमेष्टरको परीक्षाको नतिजा यस शिक्षाशास्त्र संकाय परीक्षा सञ्चालक समितिको बैठकको निर्णय बमोजिम प्रकाशन गरिएकोले सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

’ साथै त्रिविले परीक्षाफल सकेम्म त्रुटीरहित होस् भन्ने उदेश्य राखेर प्रकाशित गरिएको बताउँदै छपाई तथा अन्य कुनै कारणबाट गल्भी भएको भए कार्यालयको मुल अभिलेखबाट सच्याइने जानकारी दिइएको छ । नतिजा मन नपरेकाहरुले परीक्षाफल प्रकाशित भएको मितिले २० दिनभित्र निवेदन दिनुपर्नेछ । केही परीक्षार्थीहरुको नतिजा स्थगित पनि गरिएको छ । परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उर्तीण भएका छन् ।

हेर्नुहोस सुची :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार