गृहपृष्ठ त्रिविद्वारा स्नातक तह ३ वर्षे एल.एल.बि.दोस्रो वर्षको लागि जरुरी सुचना सार्बजनिक (सूचनासहित)
त्रिविद्वारा स्नातक तह ३ वर्षे एल.एल.बि.दोस्रो वर्षको लागि जरुरी सुचना सार्बजनिक (सूचनासहित)
पुस २९, २०७८ |
उदयमान मिडिया |
काठमाडौं |
काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक तह ३ वर्षे एल.एल.बि.दोस्रो वर्षको आंशिक तथा मौका परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना सार्बजनिक गरेको छ ।