गृहपृष्ठ त्रिविद्वारा ३ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा तालिका सार्बजनिक (तालिकासहित)
त्रिविद्वारा ३ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा तालिका सार्बजनिक (तालिकासहित)
काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७८ साल फाल्गुन २ गतेबाट संचालन हुने तीन वर्षे स्नातक तह तेस्रो वर्ष परीक्षा दिने शिक्षा शास्त्र संकाय तर्फका आंशिक परीक्षार्थी र मानविकी संकाय तर्फका नियमित, आंशिक तथा प्राइभेट परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा तालिका सार्बजनिक गरेको छ । परीक्षा समय दिनको १२ः०० बजेदेखि ३ः०० बजेसम्म हुनेछ ।
हेर्नुहोस परीक्षा तालिका : 







