२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ बुटवलको प्रतिष्ठित सहकारीमा SLC/SEE पास गरेकालाई जागिरको अवसर

बुटवलको प्रतिष्ठित सहकारीमा SLC/SEE पास गरेकालाई जागिरको अवसर

बुटवल, २९ चैत्र । हिमालयन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवलमा SLC वा SEE सो सरह अध्ययन गरेका ३ जना महिला वा पुरुष बजार प्रतिनिधिको आवस्यकता !

इच्छुक ब्यक्तिले सूचना प्रकाशन भएको मितिले ७ दिन (२०७९ बैशाख ५ गते) भित्र आवस्यक कागजात सहित, प्रक्रिया पूरा गरि निवेदन पेश गर्न सकिनेछ ।

थप जानकारीको लागि यो सूचनामा हेर्नुहोस् :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार