२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयले भन्यो भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्नु (सुचना सहित)

त्रिभुवन विश्वविद्यालयले भन्यो भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्नु (सुचना सहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आजबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

त्रिविले सम्बद्ध क्याम्पस, विभाग र स्कुलहरूमा विद्यार्थीहरूको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी‚ स्थानीय निकायसँग समन्वय गरेर जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै कक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ ।

कक्षा सञ्चालनका लागि त्रिवि कार्यकारी परिषदले भदौ २७ गते निर्णय गरेको थियो । त्रिविले जारी गरेको सूचनामा‚ स्थानीय तहले तोकेको समय सीमा र मापदण्डभित्र रहने गरी कक्षा सञ्चालन गरिने पष्ट गरिएको  छ ।

हेर्नुहोस सुचना :

1631795933_471015904_suchana

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार