२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ दर्जनौ गीत गाएका पवन परियारको झ्याउरे गीत “धागो सुतिको”बजारमा (भिडियो सहित)

दर्जनौ गीत गाएका पवन परियारको झ्याउरे गीत “धागो सुतिको”बजारमा (भिडियो सहित)

दर्जनौ गीत गाएका लोक गायक पवन परियारको झ्याउरे गीत “धागो सुतिको” पवन परियारको युटुव च्यानलबाट बजारमा आएको छ । गीतको लय शब्द एरेन्ज पवन परियारकै रहेको छ भने आवाज पवन परियार र दिपिका बयम्बु मगरको रहेको छ ।

गीत निकै उत्कृष्ठ बन्न सफल भएको छ । स्वर भाका संयोजनमा दम र आवाजमा निखारतापन देखिएको छ । सांगितिक बजारमा गीतलाई छोटो समयमा निकै मन पराएको भिडियोमा देख्न सकिन्छ । गायक पवन परियारको गीतलाई निर्माता कृष्ण परियार र बिष्णु परियारले गर्नुभएको छ । गायक सर्जक पवन परियार, दिपिका बयम्बु मगर, भुमिराज थापा, बिष्णु नेपालीको दमदार अभिनय रहेको भिडियोलाई प्रबिन थापाले निर्देशन गरेका हुन् ।

भिडियो हेरौ:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार