गृहपृष्ठ बिष्णु पाण्डे,सुनिता बुढाको स्वर र अर्जुन सापकोटा लोमसको अभिनयमा “निलो गगन” चर्चामा (भिडियोसहित)
बिष्णु पाण्डे,सुनिता बुढाको स्वर र अर्जुन सापकोटा लोमसको अभिनयमा “निलो गगन” चर्चामा (भिडियोसहित)
सुमन ढकाल,काठमाण्डौ। विष्णु पाण्डे र सुनिता बुढा क्षेत्रीको आवाजमा नया गित निलो गगन बजारमा आएको छ। गणेश अधिकारीको शब्दमा रहेको गितलाई महेन्द्र भण्डारीको लय रहेको छ।
गितलाई दर्शक श्रोताले गित मन पराएका छन्।
गितको भाव शब्द चयन संगै मिठो धुन मिसिएको लय बनेर गित बजारमा आउदा नरुचाउने कम नै होलान् य तर साच्चिकै गित मर्मस्पर्शी बन्छ। गितको आवाजले मन छुन्छ मुटुमा बस्छ। माधुरियता संगै सुमधुर आवाजले दर्शक श्रोताको मन पंग्लिन पुगेको हुन्छ यस्ता कुरा गितको कथाले बताईरहेको हुन्छ। संगै अभिनय पनि एक विशेष पात्र हो जुन पर्दा अगाडीनै झल्किरहेको हुन्छ।
झ्यास्स गितको भिडियो हेर्दा अभिनय देखिन्छ त्यो एउटा मुख्य पाटो हो।गित संगै भिडियोले बताईरह्को हुन्छ। भिडियोमा अर्जुन सापकोटा लोमस टिका र जुनुको दमदार अभिनय रहेको देख्न सकिन्छ।
यो मिठो गितको भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गेरकी हुन्। गितलाई सफलताको शुभकामना।
हेरौ भिडियो :












