२०८३ वैशाख १० गते बिहीवार | April 23, 2026

गृहपृष्ठ सञ्चारकर्मी अधिकारीको “मायाले बोलेर” गीत सार्बजनिक (भिडियोसहित)

सञ्चारकर्मी अधिकारीको “मायाले बोलेर” गीत सार्बजनिक (भिडियोसहित)

बुटवल । पछिल्ला दिनहरुमा हरेकदिन जसो धेरै गीतहरु सार्बजनिक हुदै आइरहेका छन् यसैक्रममा सञ्चारकर्मी  प्रिया अधिकारीले पनि आफ्नो “मायाले बोलेर” बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । म्युजिक भिडियोमा जगिलाल थापा जेल संर्घषको शब्द , बिमल शेर्पाली र सम्झना भण्डारीको स्वर रहेको छ । गीतमा सञ्चारकर्मी प्रिया अधिकारी, संगम पौड्याल, दिनेश पन्थी र सुरेन्द्र न्यौपानेले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको छायांकन विमल भट्टराई र मीन रानाले गरेका छन् भने गीतलाई मीन रानाले सम्पादन गरेका हुन । गीत मालाश्री रेकडिंङ्ग स्टुडियोमा रेकर्ड गरिएको म्युजिक भिडियो “मायाले बोलेर” प्रिया अधिकारीको अफिसियल युट्युव च्यानल  Priya Adhikari  बाट सार्वजनिक भएको छ  ।

हेनुहोस् पुरा भिडियो : 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार