२०८३ असार २५ गते बिहीवार | July 09, 2026

गृहपृष्ठ ताजा खबर

कालिकापथमा १ सय ३२ केभिको ट्रान्समिसन लाइनको तार खस्यो सडक अवरुद्ध
कालिकापथमा १ सय ३२ केभिको ट्रान्समिसन लाइनको तार खस्यो सडक अवरुद्ध

बुटवल,चैत्र ४ । कालिकापथमा १ सय ३२ केभिको ट्रान्समिसन लाइनको तार खसेर सडक अवरुद्ध भएको छ। होराइजन चोकको नजिकै हाइटेन्सनको तार खसेर सडक विस्तारको क्रममा रुख काट्दा तार लच्केर सडकमा खसेकाे छ । अहिले उक्त ठाउँमा सवारी साधन आवागमन रोकेर...

घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप
घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप

एजेन्सी । घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ । नर्थ साउण्डमा आइतबार राति भएको अन्तिम तथा तेस्रो खेलमा ५ विकेटको जित निकाल्दै वेस्ट इन्डिजले सिरिज ३-० ले आफ्नो बनाएको हो । श्रीलंकाले...

भारतको जितमा डेब्यु खेलाडी इशान किशन र कप्तान विराट कोहलीले अर्धशतकीय इनिङ्स
भारतको जितमा डेब्यु खेलाडी इशान किशन र कप्तान विराट कोहलीले अर्धशतकीय इनिङ्स

एजेन्सी । घरेलु टिम भारतले दोस्रो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डलाई पराजित गरेको छ । अहमदाबादमा आइतबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १७ ओभर ५ बलमा मात्र ३...

गणेश अधिकारीको मनमोहक अभिनय र आवाजमा “भालेको डाकैमा”(भिडियो सहित)
गणेश अधिकारीको मनमोहक अभिनय र आवाजमा “भालेको डाकैमा”(भिडियो सहित)

सुमन ढकाल,काठमाण्डौ । लोकप्रिय गायक गणेश अधिकारी र रन्जिता गुरुड्को अभिनय र गणेश अधिकारी र आवाजमा नयाँ गित "भालेको डाकैमा"बोलको गित दिपिका म्युजिकबाट देशभर रिलिज भएको छ। कमल पौडेलको शब्दमा गणेश अधिकारीको लय रहेको छ। गित निकै मिठो बन्न सफल...

फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली र मालिकको घोषणा
फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली र मालिकको घोषणा

फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली र मालिकको घोषणा भएको छ । आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले आइतबार पत्रकार सम्मेलन गर्दै फ्रेन्चाइज टिम र टिम मालिकको घोषणा गरेको हो । पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता...

कटुवा पेस्तोल सहित ३ जना प्रहरी नियन्त्रणमा
कटुवा पेस्तोल सहित ३ जना प्रहरी नियन्त्रणमा

रुपन्देहीको मर्चवारी -७ कन्चनापुर स्थितमा प्रहरी चौकी पाण्डेपिप्रहवाबाट प्रहरी सहायक निरीक्षक कमल प्रसाद आचार्यको कमाण्डमा ३ जना र सशस्त्र BOP पुर्नीकोटबाट २ जना सशस्त्र प्रहरी जवान को संयुक्त टोलीले ग्ए UP 55 N 4948 नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाच गर्ने...

लगानीकर्ताको लागि खुसीको खबर यहि चैत ६ गते भारी मूल्य बराबरको आईपीओ निष्काशन हुदै
लगानीकर्ताको लागि खुसीको खबर यहि चैत ६ गते भारी मूल्य बराबरको आईपीओ निष्काशन हुदै

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत ६ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रति शेयर १०० अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात १...

विभिन्न ८ वटा कम्पनीको सेयर नेप्सेमा सुचिकृत जान्नुहोस कुनकुन रहेछन ति ८ कम्पनी ?
विभिन्न ८ वटा कम्पनीको सेयर नेप्सेमा सुचिकृत जान्नुहोस कुनकुन रहेछन ति ८ कम्पनी ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ८ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । स्टकका अनुसार यस साता ६ वटा बैंक, एउटा लघुवित्त र एउटा जलविद्युत कम्पनीको सेयर यस साता नेप्सेमा सूचिकृत भएको हो । हेर्नुहोस् कुनको कति...

बिमल परियारको सांगितिक तहल्का मौलिक गीत “साली भेना” बजारमा(भिडियोसहित)
बिमल परियारको सांगितिक तहल्का मौलिक गीत “साली भेना” बजारमा(भिडियोसहित)

सुमन ढकाल,काठमाण्डौ । लोकप्रिय गायक बिमल परियारको मौलिक गीत साली भेना जाम उदैउदै बोलको गीत बिमल परियारको युटुव च्यानलबाट देशभर रिलिज भएको छ। शिव हमालको शब्दमा उमर खानले लय संकलन गरेका हुन् भने बिमल परियार र सुमन थापा मगरको आवाज...

लहान मालपोतमा बम विस्फोट घटना स्थलमै भेटियो गोइत समुहको पर्चा
लहान मालपोतमा बम विस्फोट घटना स्थलमै भेटियो गोइत समुहको पर्चा

चैत १, लहान । सिराहाको लाहान नगरपालिका स्थित मालपोत कार्यालयमा बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ । विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने...

ताजा समाचार