२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ ताजा खबर

सामाजिक सञ्जालमा बालबच्चालाई कति समय दिने ?
सामाजिक सञ्जालमा  बालबच्चालाई कति समय दिने ?

जमाना सामाजिक सञ्जालको छ । यो भर्चुअल संसारमा विश्व नै जोडिएका छन् । त्यसैले सामाजिक सञ्जालमा राखिने तस्विर, भिडियो, टिकाटिप्णी क्षणभरमै दुनियासामु पुग्छ । यसका आफ्नै फाइदा वा राम्रो पक्ष होलान् । तर, कतिपय कुरामा ढंग नपुग्दा वा सोंच विचार...

नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग माग गरेको छ । नेविसंघले बिहीबार प्रेस विज्ञिप्तमार्फत नयाँ नक्सासहितको पाठ्यपुस्तक सार्वजनिकमा लगाइएको रोकप्रति आपत्ति जनाउँदै तत्काल बिक्री९वितरण खुला गर्न...

असोज २१ गतेदेखि सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
असोज २१ गतेदेखि सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

सानिमा जनरल इन्स्योरेन्सले  असोज २१ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये...

कोरोना अस्पताल बुटवलमा एक संक्रमित पुरुषको मृत्यु
कोरोना अस्पताल बुटवलमा एक संक्रमित पुरुषको मृत्यु

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । गत असोज १२ गते स्वास्थ्यमा समस्या भई पिसिआर जांच गराउंदा पोजेटिभ देखिएका बुटवल ८, सुख्खानगरका ८० वर्षीय पुरुषको उपचारका क्रममा बुधवार राति ११ ः ३५ बजे मृत्यु भएको...

झर : छोटो परिचय
झर : छोटो परिचय

परिभाषा ; “झर भनेको स्वच्छन्द अक्षर संरचनाका दुई पङ्क्तिमा आबद्ध भई विषयगत विविधतामा लेखिने सूक्ष्म, प्रभावकारी, सूक्तिमय कविताको लघुतम उपविधा हो ।ू सामान्य चिनारी ; ‘झर’ शब्द संस्कृतको ‘झृ’ धातुमा ‘अच्’ प्रत्यय लागेर बनेको हो । नामका रूपमा प्रयोग हुँदा...

ताजा समाचार