२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ ताजा खबर

सारंगी संसारमा रेशम निर्दाेश र आशा बिसीले एकअर्कामा पागलपन देखाएपछि
सारंगी संसारमा रेशम निर्दाेश र आशा बिसीले एकअर्कामा पागलपन देखाएपछि

तिहार नजिकिदै छ मखमलि फुल ढकमक्क फुलिरहेका छन , धानका बाला खेत भरी लह लहै झुलेका छन । खेतबारीमा खेतिपाति थन्काउन कृषकहरू ब्यस्त छन ,यता कलाकार गित संगितमा ब्यस्त छन काेराेना कहर संगै पिडामा छटपटायका कलाकारले आफ्नाे भाेकाे पेट संग...

सुरक्षित गर्भपतन ,भेदभाव न्यूनिकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न
सुरक्षित गर्भपतन ,भेदभाव न्यूनिकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य ,किशोरी गर्भावस्था तथा सुरक्षित गर्भपतन ,भेदभाव र लाञ्छना न्यूनिकरण सम्बन्धी अभिमुखी करण कार्यक्रम सोमबार सम्पन्न भएको छ । समापन कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका यौन तथा प्रजनन...

पाल्पा प्रशासनको जुवातास र देउसी,भैँलो नखेल्न आग्रह
पाल्पा प्रशासनको जुवातास र देउसी,भैँलो नखेल्न आग्रह

पाल्पामा यो वर्ष तिहारमा देउसी,भैलो खेल्न नपाइने भएको छ । कोभिड—१९ संक्रमणको जोखिमका कारण यो वर्ष देउसी भैलो खेल्न नपाइने भएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाले संक्रमणको जोखिम कायमै रहेकाले देउसी, भैलो नखेल्न सबैमा आग्रह गरेको छ । चाडपर्वका...

प्रधानमन्त्री ओली बुधबार नेपाल–चीन सीमाक्षेत्र किमाथाङ्क भ्रमणमा जाँदै
प्रधानमन्त्री ओली बुधबार नेपाल–चीन सीमाक्षेत्र किमाथाङ्क भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली भोली  (बुधबार) संखुवासाभास्थित नेपाल–चीन सीमा क्षेत्र किमाथाङ्क भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओलीले सो क्रममा किमाथाङ्गामा स्थापित बोर्डर आउट पोस्ट (बीओपी) निरीक्षण गर्ने भएका छन् । त्यसैगरी प्रधानमन्त्री ओलीले भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो...

भैरहवा-तौलिहवा सडकखण्डको पर्सा चौराहामा आकर्षक लुम्बिनी प्रवेशद्वार बन्ने
भैरहवा-तौलिहवा सडकखण्डको पर्सा चौराहामा आकर्षक लुम्बिनी प्रवेशद्वार बन्ने

बुद्ध जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिर पुग्ने भैरहवा-तौलिहवा सडकखण्डको पर्सा चौराहामा करिब तीन करोड लागतमा आकर्षक प्रवेशद्वार बन्ने भएको छ । लुम्बिनी गुरुयोजना अन्तर्गतको पर्सा-लोहखडिया सडकखण्डको प्रस्थान विन्दुमा पर्यटकलाई स्वागत गर्दै शान्ति र परिवर्तनको आभाष हुनेगरी प्रवेशद्वार बनाउन लागिएको लुम्बिनी...

गत २४ घण्टामा नेपालमा २ हजार ५ सय ७१ जनामा काेराेना सङ्क्रमण पुस्टि , १ हजार ७ सय ९८ जना डिस्चार्ज
गत २४ घण्टामा नेपालमा २ हजार ५ सय ७१ जनामा काेराेना सङ्क्रमण पुस्टि , १ हजार ७ सय ९८ जना डिस्चार्ज

नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ९७ हजार २४ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साेमबार दुई हजार पाँच सय ७१ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । पछिल्लाे २४ घण्टामा ११ हजार एक सय ७७...

कोभिड–१९ का लागि निर्माण भइरहेको खोपले ९० प्रतिशतसम्म प्रभावकारी देखिएको विश्लेषण
कोभिड–१९ का  लागि निर्माण भइरहेको खोपले ९० प्रतिशतसम्म प्रभावकारी देखिएको विश्लेषण

कोभिड–१९  का लागि निर्माण भइरहेको खोपले ९० प्रतिशत मानिसमा सङ्क्रमण रोक्न सक्ने प्रारम्भिक विश्लेषणमा पत्ता लागेको छ । यो खोप विश्वको ठूलो औषधी कम्पनी फाइजर र बायोटेकले निर्माण गरेको हो । कम्पनीले यो ‘विज्ञान र मानवताका लागि महान् दिन’ भएको...

सडक स्तरोन्नतीका लागि पाल्पाको बर्तुङ – तम्घास राजमार्ग बन्द हुने
सडक स्तरोन्नतीका लागि पाल्पाको  बर्तुङ – तम्घास राजमार्ग बन्द हुने

तानसेनको बर्तुङ–रिडी, तम्घास सडक बन्द हुने भएको छ । हार्थोक,माल्मुल –जोर्ते सडक खण्डको मोड सुधार तथा सडक स्तरोन्नतीका लागि काम हुने भएकाले कार्तिक २५ गते देखी २७ गतेसम्म र मंसिर २ गते देखि १३ गते सम्म सडक बन्द रहने भएको...

गल्याङ नगरपालिका स्याङ्जाले गर्यो देउसीभैलो नखेल्न अनुरोध
गल्याङ नगरपालिका स्याङ्जाले गर्यो  देउसीभैलो नखेल्न अनुरोध

स्याङजाको गल्याङ नगरपालिकाले यस वर्षको तिहारमा देउसीभैलो नखेल्न आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम कायम रहेकाले यस वर्षको तिहारमा देउसीभैलो नखेल्न आग्रह गरेको हो । यस्तै अघिल्ला वर्षहरुमा जस्तै आफन्तकोमा घरमा...

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ सैनामैनाद्वारा रक्तदान सम्पन्न, ७७ युनिट रगत संकलन
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ सैनामैनाद्वारा रक्तदान सम्पन्न, ७७ युनिट रगत संकलन

कोरोना महामारीसंगै रगतको अभाव समेत देखिन थालिएको भन्दै सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले सोमबार रक्तदान कार्यक्रम गरेको छ । सैनामैना सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजना तथा नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको सहकार्यमा सैनामैना ८ सत्चिन्तन् सामुदायिक भवनमा...

ताजा समाचार